अनुसूची ५
ट्रेड युनियन महासंघ दर्ताको लागि दरखास्तको ढाँचा
(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
ट्रेड युनियन महासंघ दर्ताको लागि दरखास्तको ढाँचा
मिति ः–
श्रीमान् पञ्जिकाधिकारीज्यू,
…………………………
…………………………
महोदय,
ट्रेड युनियन ऐन, २०४९ को दफा ५ को उपदफा (२) बमोजिम ………………… ट्रेड
युनियन महासंघ दर्ता गर्ने कार्य गर्न कार्य समितिले मलाई अख्तियार गरेको हुनाले दर्ता दस्तुर वापत
लाग्ने एक हजार रुपैयाँ र ट्रेड युनियन नियमावली, २०५० को नियम ७ को उपनियम (२) मा
उल्लेखित विवरणहरू समेत संलग्न गरी सो ट्रेड युनियन महासंघ दर्ता गराउनको लागि यो दरखास्त
गरेको छु ।
भवदीय,
(………………… टे«ड युनियन महासंघको तर्फबाट)